प्रतिपक्षी दलहरुको विमतिकाबीच प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ।समितिको बिहीबार बसको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको फरकमतकाबीच उक्त विधेयक पारित भएको हो।लामो समयदेखि संसदीय समितिमा छलफलमा रहेको सो विधेयक अब संसद् बैठकमा पेस हुनेछ। विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक लामो समयसम्म उपसमिति र समितिमा अड्क
Posted inSamachar
शिक्षा समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा के छ?

