विद्यालय शिक्षा विधेयक २०८० को प्रतिवेदन प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले बिहीबार फरक मतसहित पारित गरेको छ। विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फरक मत राखेका थिए।पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी सुमना श्रेष्ठले रास्वपाका तर्फबाट विधेयकमा फरक मत राखेकी थिइन्। उनले राखेको ३ बुँदे फरक मतमा प्रारम्भिक बाल विकास, आवाससहितको पूर्ण छात्रावृत्ति र शिक्
Posted inSamachar
विद्यालय शिक्षा विधेयकमा यस्तो छ रास्वपाले राखेको ३ बुँदे फरक मत

