रोजगारीका लागि युनाइटेड अरब इमिरेट्समा (यूएई)मा पछिल्लो महिनामा मात्रै ३२ नेपालीले ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ३२ नेपालीले ज्यान गुमाएका हुन्। उनीहरू सबै रोजगारीका लागि यूएई पुगेकाहरू हुन्। अघिल्लो वर्ष पनि साउन महिनामा ३० नेपालीले ज्यान गुमाएका थिए। आर्थिक वर्ष ०८१/०८२ मा ३१२ मा जना नेपालीको निधन भएको दूतावासले जनाएको छ।त्यस्तै आर्थिक वर्ष ०८०/८१ मा २३१ जना नेपालीले ज्यान गुमाएका थिए। नेपालीको ज्यान जानुको कारण
Posted inSamachar
साउन महिनामा मात्रै यूएईमा ३२ नेपालीले गुमाए ज्यान

