शुक्रबार बिहान भारतको संसद् भवनमा शंकास्पद रूपमा एक युवक प्रवेश गरेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी दिल्लीस्थि संसद् भवनको पर्खालबाट हाम फालेर पसेका ती युवकलाई तत्काल सुरक्षाकर्मीले पक्राउ गरेका छन्। संसद् भवनको गरुड गेटनजिकै पक्राउ गरिएका उनी उत्तर प्रदेशका २० वर्षीय राम कुमार बिन्द भएको खुलेको छ। घटना बिहान करिब ६:३० बजेको हो। उनी रुखको सहायताले पर्खालबाट हाम फालेर संसद् भवनमा प्रवेश गरेका थिए। उनी रेल भवन तर्फबाट हाम फालेर नयाँ संसद् भवनको गर
Posted inSamachar
रुखबाट हाम फाल्दै भारतको संसद् भवन परिसर छिरे संदिग्ध युवक

