सुत्केरी बेथा लागेकी सोलुखुम्बुकी एक महिलालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो ल्याइएको छ। नेपाली सेनाका अनुसार जटिल सुत्केरी समस्या भएकी सोलुखुम्बु, सोलु दुधकुण्ड-१० निवासी ३९ वर्षीया ती महिलालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धार गरेको हो। ती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याएर उपचार थालिएको हो।
Posted inSamachar
सुत्केरी बेथा लागेकी सोलुखुम्बुकी महिलालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

