धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारस्थित लेगुवा–खाँदबारी सडकखण्डमा निर्माण सामग्री लिएर जाँदै गरेको लोबेट ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।शुक्रबार दिउँसो करीब २ः५० बजे विराटनगरबाट संखुवासभा तर्फ जाँदै गरेको प्रदेश–१–०२–००१ ख ९८११ नम्बरको लोबेट ट्रक अनियन्त्रित भई सडक किनारमा पल्टिँदा धनकुटा साँगुरीगढी गाउँपालिका–५ का ३६ वर्षीय चालक शम्भु परियार ट्रकले थिचिएका थिए।दुर्घटनापछि प्रहरी चौकी लेगुवाबाट प्रहरी नायब निरीक्षक द्रोणा कुमार खत्रीको नेतृत्
Posted inSamachar
धनकुटामा निर्माण सामग्री बोकेको ट्रक दुर्घटना, चालक गम्भीर

