६ भदाै, काठमाडौं । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को ३१औं कार्यसमिति बैठक शुक्रबार अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले हालै घोषणा गरिएको भनिएको नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिको विषयमा पनि निर्णय गरेको छ। बैठकले ओलम्पिक बडापत्र र नेपालको खेलकूद विकास ऐन २०७७ विपरीत घोषणा गरिएको ९ सदस्यीय तदर्थ समितिका…
Posted inSamachar
नेपाल ओलम्पिक कमिटी कार्यसमिति बैठक सम्पन्न, यस्ता छन् निर्णय
