एलआरआर मोटर्स्ले आज वरिष्ठ क्याप्टेन विजय लामासँग साझेदारीको घोषणा गर्दै उनलाई एभियसन–थिममा आधारित जेवाई एयर विद्युतीय सवारीसाधन (ईभी)का लागि ब्राण्ड एम्बासेडर नियुक्त गरेको छ।नाडा अटो शोको चौथो दिनमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई विमाननको सुरक्षा र प्रविधिलाई नेपाली सडकमा दिगो गतिशीलतासँग जोड्ने एक महत्वपूर्ण कदमका रूपमा लिएको कम्पनीले जनाएको छ । कार्यक्रममा एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले भने, “आजले हामी केवल साझेदारीमा प्रवेश गरेका मात्रै हैनौँ, बरु एउटा
Posted inSamachar
जेवाई एयर ईभीको ब्रान्ड एम्बेसडरमा वरिष्ठ क्याप्टेन विजय लामा नियुक्त

