संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरी रहेको बताएकी छन्।शुक्रबार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिकरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपाने यस्तो बताएका हुन्। उनले सेवा प्रवाहका सवालमा स्थानीय तहहरूले अझै धेरै काम गर्न जरुरी रहेको पनि बताए।उनले संविधानतः संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउने, प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने र स्थानीय तहले सेवा प्र
Posted inSamachar
तीनै तहका सरकारले गति बढाउन जरुरी छः मन्त्री न्यौपाने

