परिवारको सुख-सपना पूरा गर्ने चाहना कसलाई हुँदैन र? दिनहुँ विमानस्थलबाट त्यही सपना पच्छयाउँदै खाडी देश पुग्छन् हजारौँ नेपालीहरू। सुखद् भविष्यको कल्पनामा उनीहरूलाई बिदा गरेपछि आँसु चुहाउँदै फर्किन्छन् परिवारका सदस्य पनि।तर, गन्तव्यमा पुगेपछि सपना पच्छयाउनुको साटो गलत बाटोमा हिँड्दा वैदेशिक रोजगारी केही नेपालीको युवाको लागि भने अभिशाप बनेको छ।गएको हप्ता मात्रै कुवेतमा विषाक्त रक्सी सेवन गर्दा १२ नेपालीको ज्यान गयो। १३ जना अझै अस्पतालमा छन्। उनीहरूमध्ये ७ जनाको उपचार आईसीयूमा जारी छ।यहाँ भने हामी यू
Posted inSamachar
यूएईको जेलमा छन् ४७३ नेपाली, मूल कारण मदिरा

