एसयूभी (स्पोर्ट युटिलिटी भेहिकल) सेगमेन्टकै उच्चतम ग्राउन्ड क्लियरेन्स भएको इलेक्ट्रिक कार नाडा अटो शो २०२५ मा प्रदर्शनमा राखिएको छ। त्यो ईभी हो, लिभ ०१।नेपाली बजारमा उपलब्ध मिड रेन्ज इलेक्ट्रिक कारमध्ये लिभ ०१ को ग्राउन्ड क्लियरेन्स उच्चतम भएको एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरको दाबी छ। चिनियाँ कम्पनी एलएस अटो फूल पावर, पिकअप र उच्च रेन्जका प्रसिद्ध छ। लिभ ०१ को ग्राउन्ड क्लियरेन्स २१० एमएम छ। लिभ ०१ दुई भेरियन्ट एसई र सीईमा उपलब्ध छ। एसई र सीईको अधिकतम फिचर समान नै छ। सीई भेरि
Posted inSamachar
सेगमेन्टकै उच्चतम ग्राउन्ड क्लियरेन्स भएको ईभी लिभ ०१ (भिडिओ/तस्बिर)

