६ भदाै, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान इच्छुक नेपाली युवामध्ये १ लाख ३ हजार जनाले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार ५ हजार ३ सय कामदारको माग हुँदा १ लाख ३ हजारको आवेदन परेको हो । कोरियाले सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा…
Posted inSamachar
दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी
