६ भदौ, पोखरा । गण्डकी प्रदेश सरकारले सबै जिल्लाका प्रदेश अस्पतालहरूको व्यवस्थापन समितिलाई भंग गर्दै नयाँ गठनादेश जारी गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने तय भइसकेको कार्यक्रम नै रोकिएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले गण्डकी प्रदेश मातहत रहेको लमजुङ अस्पतालको नयाँ सेवा उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यसूची थियो । तर, गत…
Posted inSamachar
अस्पतालको समिति खारेज भएपछि प्रचण्ड सहभागी हुने कार्यक्रमै रोकियो
