अमेरिका-क्यानाडा सीमामा रहेको नियाग्रा फल्सबाट करिब ४० माइल टाढा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।न्युयोर्क प्रहरीका अनुसार, नियाग्रा फल्सबाट यो समूह न्युयोर्क सहर फर्किरहेको थियो।प्रत्यक्षदर्शीहरूका अनुसार नियन्त्रण गुमाउँदै बस पल्टिएको थियो।बफेलो सहरबाट ४८ किलोमिटर पूर्वमा रहेको पेम्ब्रोक सहरनजिकै दुर्घटनास्थलमा एम्बुलेन्स र मेडिकल हेलिकप्टर पठाइएको छ।प्रहरीले दुर्घटनाका बेला बसमा ५२ जना थिए। उनीहरू १ वर्षदेखि ७४ वर्षसम्मका थिए।प्रहरीका अनुसार, दुर्घटनामा परेकाह
Posted inSamachar
अमेरिकाको नियाग्रा फल्सनजिकै ५२ पर्यटक सवार बस दुर्घटना

