पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी छन्।छोरी उषाकिरण भण्डारी अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनको ब्यानरमा मंगलबार काठमाडौँमा मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै घोषणा गरिएको मूल व्यवस्थापन समितिको संयोजक डोरमणि पौडेल छन्।पार्टीमा उनी पूर्वराष्ट्रपति भण्डारीकै विश्वासपात्र मानिन्छन्। यसअघि उनी बागमती प्रदेशको मुख्यमन्
Posted inSamachar
‘एमाले संगठन र जबजको विस्तार गर्न’ विद्याको संरक्षणमा बेग्लै संयन्त्र

