पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधिनतामाथि सम्झौता गर्न नहुने बताएका छन्।नेपाल-चीन कूटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार मार्ग खोल्ने गरेको सम्झौतामा स्पष्ट अडान राख्नुपर्ने बताए।‘अहिले प्रधानमन्त्रीको भ्रमणमा एउटा एजेण्डा ९८ प्रतिशत सीमाना सीमांकनमा सही गर्ने हुनसक्छ भनेर एउटाले भन्दै थियो, प्रधानमन्त्र
Posted inSamachar
भारतले लिपुलेकबारे दबाब दिनसक्छ, मुलुकको स्वाधिनतामा सम्झौता गर्नु हुँदैन : पाण्डे

