७ भदौ, काठमाडौं । गण्डकी प्रदेश सरकारले ऋषिपञ्चमीको दिन महिला कर्मचारीलाई पनि सार्वजनिक बिदा नहुने जनाएको छ। प्रदेश सरकारका सूचना अधिकारी प्रवीण ढकालले जारी गरेको सूचनामा भनिएको छ, ‘ २०८२ भदौ १२ गते बिहीबार, ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा (महिला कर्मचारीलाई समेत) नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’ यद्यपी गण्डकी…
Posted inSamachar
गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा
