चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले हालै सरकारले निजी मेडिकल तथा डेन्टल कलेजमा विद्यार्थी भर्ना सिट बढाउने निर्णयप्रति घोर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। केसीले शनिबार विज्ञप्ति जारी गदैै सरकारको त्यो निर्णयले स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असर पार्ने चेतावनी दिँदै भनेका छन्, ‘नेता र माफियाको झोला भरिने निर्णयले आम नेपालीको स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुर्याउँछ।’उनले प्रधानमन्त्री केपी शर्म
Posted inSamachar
सिट वृद्धिको निर्णय फिर्ता लिन सरकारलाई केसीको एक हप्ते अल्टिमेटम, नत्र सत्याग्रह थाल्ने चेतावनी

