जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदबाट हालै पारित भूमि सम्बन्धी विधेयकाविरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ। जसपाले शनिबार पार्टीका विभिन्न समितिलाई सर्कुलर गर्दै विरोधको तयारी थाल्ने निर्देशन दिएको हो। जसापाले भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गर्ने बताएकोछ । विधेयकले तराई/मधेसलाई मरुभूमिकरणमा लैजाने जसपा नेपालको भनाइ छ। सर्कुलरमा भनिएको छ, ‘भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित
Posted inSamachar
जसपा नेपालले भूमि विधेयक विरुद्ध ९ गतेदेखि विरोध प्रदर्शन थाल्ने

