काठमाडौं । फिल्म अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला शनिबार उमेरले ५० वर्ष टेकेकी छन् । जन्मदिनमा आयोजित सेलिब्रेसन समारोहमा पारिवारिक सदस्यसहित कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, किरण केसी, निर्मल शर्मा कमेडी नाइट विथ च्याम्पियन्सको टोली सहभागी थिए । लाजिम्पाटको हिबाची प्यालेसमा शनिबार बेलुका बर्थडे समारोह आयोजना गरियो, जहाँ केक काटेर जन्मोत्सव सेलिब्रेसन गरियो…
Posted inSamachar
५० लागिन् दीपाश्री, मनाइन् बर्थडे (तस्वीर)
