संघीय सरकारले प्रदेश सचिवहरू (सहसचिव) को सरुवा गरिदिएसँगै प्रदेशमा आफ्नै कर्मचारीलाई सचिव बनाउनुपर्ने विषय फेरि उठेको छ।कोसी प्रदेशमा चार सचिवको हालै भएको सरुवापछि दुई मन्त्रालयको प्रदेश सचिवमा पठाएको छ भने दुई मन्त्रालयमा सचिव पठाएको छैन।कोसी प्रदेश सरकारको कानुनले पद खाली रहँदा प्रदेश सरकारले आफ्नै बढुवा पाएका एघारौँ तहका कर्मचारीलाई सचिवमा नियुक्त गर्नुपर्ने भनेको छ। तर प्रदेश सरकारले यस विषयमा चासो दिएको छैन।संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्
Posted inSamachar
उही तहका प्रशासक प्रदेशमै जिम्मेवारीविहीन, भटाभट संघले पठाउँछ प्रदेश सचिव

