पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोकोडालो लोप हुँदै गएको छ। यहाँ जङ्गबाट घाँसदाउरा, हाटबजारबाट चामल, नुन, तेललगायत दैनिक खाद्यसामग्री बोक्न प्रयोग गरिने डोकोडालो लोप हुँदै गएको हो।खेतबारीको मल बोक्नदेखि हाटबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पिठ्युँमा बोक्न प्रयोग हुने गरेको निगालोको डोको हराउँदै गएको अदानचुली गाउँपालिका-२ का भ्याल महताराले बताए।उनले भने, ‘पहिला गाउँ नजिक बजार थिएनन्, दैनिक खाद्यान्नका सामग्री दुई-चार दिन पैदल हिडेर ल्याउनु पथ
Posted inSamachar
लोप हुँदै निगालोबाट बनेका डोकोडालो

