सशस्त्र प्रहरी बलको नं १५ गण काभ्रेका प्रमुख एसपी प्रेम प्रसाईँमाथि विभागीय कारबाही गरिएको छ। सरुवा भएर जान लागेका एसपी प्रसाईलाई चितवनस्थित गढीमाई बाहिनीले सोमबार नसियत दिएको हो। विपद्को बेलामा अत्यावश्यकबाहेक जनशक्तिलाई बिदा नदिने संगठनको नीति निर्देशन रहेपनि प्रसाईँले बढी जनशक्ति बिदामा छाडेको, भएका जनशक्तिलाई राम्रोसँग परिचालन नगरेको र मातहत कर्मचारीलाई दुर्व्यबहार गरेको समेत आरोपमा विभागीय कारबाही गरिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ। सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले
Posted inSamachar
काभ्रेस्थित सशस्त्रका गणपति प्रसाईँमाथि कारबाही

