मौसम पूर्वानुमान महाशाखाले आज आइतबार दिउँसो र रातिको सम्भावित वर्षाबारे जानकारी दिएको छ।महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी 
Posted inSamachar
दिउँसो यी स्थानमा भारी वर्षा, पूर्वी तराईमा हुरीको सम्भावना

