म्यानचेस्टर सिटीलाई सिजनको पहिलो हारको स्वाद चखाउँदै टोटनह्याम हट्सपरले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। शनिबार राति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा टोटनह्यामले २–० को जित दर्ता गरेको हो। टोटनह्यामले नयाँ प्रशिक्षक थोमस फ्याङको प्रशिक्षणमा सुखद् नतिजा निकालेको छ। टोटनह्यामले गत नोभेम्बरमा सिटीलाई ४–० ले नै पराजित गरेको थियो। सिटीलाई हराउन टोटनह्यामले दुवै गोल पहिलो हाफमा गर्याे। पहिलो हाफको ३५ औँ मिनेटमा रिचार्लिसनको
Posted inSamachar
प्रिमियर लिगः आर्सनल र टोटनह्यामको लगातार दोस्रो जित, सिटीको पहिलो हार

