पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका।आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अध्यक्षका अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गरेका हुन्। शेर्पाले तीन सय ४२ मत पाउँदा गुरुङले दुई सय ८८ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।त्यसैगरी, संघकाे वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भ
Posted inSamachar
नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा

