रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

रौतहटमा सुटकेशभित्र युवतीको शव फेला परेको छ। गौर–सिरसिया सडकखण्डमा पर्ने दिव्यज्योति स्कुलको गेट नजिकै करिब २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। हत्यापछि युवतीको शव सुटकेशमा हालेको अनुमान प्रहरीले गरेको छ। ‘शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाएका छौँ,’ डीएपी कार्कीले नेपालखबरसँग भने, ‘घटनाको थप अनुसन्धान जारी छ।’

Read the news at:
रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
रौतहटमा सुटकेशभित्र भेटियो युवतीको शव

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ‘सबिन राई एण्ड द फारोह'ले थाल्यो अमेरिका टूर

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *