इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौँ गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (टाइटल स्पोन्सर) बन्ने घोषणा गरिएको छ।सम्झौता पत्रमा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहिया बीच औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।सम्झौता कार्यक्रममा बोल्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले भने, ‘हाल नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो र यसले सबै उम
Posted inSamachar
काठमाडौँ गोर्खाज र वर्ल्डलिंकबीच साझेदारी

