३१ असार, जनकपुरधाम। मधेश प्रदेशको विद्यमान खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकारले संयुक्त अभियान सञ्चालन गर्ने सहमति गर्ने भएको छ । मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवबीच जनकपुरधाममा भेटवार्ताको क्रममा यो सहमति भएको हो । खानेपानी संकट अन्त्यका लागि संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई एकसाथ परिचालन गर्दै…
Posted inSamachar
खानेपानी समस्या समाधान गर्न मधेश र संघ सरकारको संयुक्त अभियान
