भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा आज (आइतबार) नेपाल बंगलादेशसँग भिड्दै छ। नेपालले आज खेल्न लागेको तेस्रो खेल भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।जारी प्रतियोगितामा अहिलेसम्म नेपाल एक खेलमा विजयी र एकमा पराजित भएको छ।पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले हराएको हो।प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोली सहभागी छन्। चार टोलीबीच डबल राउन्
Posted inSamachar
साफ यू-१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग भिड्दै नेपाल

