८ भदौ, काठमाडौं । सर्वसाधारणका लागि यसअघि खुलेमो माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले काठमाडौंमा एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । साउन २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन खुलेको थियो । कुल २२ लाख ५ हजार ८७१ जनाले आईपीओमा आवेदन दिएका थिए । जसमध्ये…
Posted inSamachar
माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट
