आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको हो। यसअघि गएको शुक्रबार सुनको मूल्य तोलामा चारसय रुपैयाँ बढेको थियो। गएको बिहीबार पनि सुनको मूल्य तोलाको एक हजार तीनसय रुपैयाँ बढेको थियो। चार दिनमा सुनकाे मूल्य ताेलामा चार हजार एकसय रुपैयाँ बढेकाे छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९७ हजार पाँचयस रुपैयाँमा किनबेच भइरहेको छ।गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ९५ हजार दुईसय रुपैयाँ थियो। गएको बुधबार तोलामा एक हजार ६ यस रु
Posted inSamachar
सुनचाँदीकै मूल्यमा उच्च वृद्धि

