नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भियतनाम भ्रमणको निम्तो दिएकी छिन्। आइतबारकाठमाडौँको याक एन्ड यति होटेलमा दुवै उपराष्ट्रपतिहरूको नेतृत्वमा भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा भियतनामकी उपराष्ट्रपतिले भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालयले बताएको छ। उपराष्ट्रपति यादवले उपयुक्त समयमा भ्रमण गर्ने जवाफ भियतनामकी उपराष्ट्रपतिलाई दिएका थिए। नेपालका उपराष्ट्रपतिको को निमन्त्रणामा नेपाल–भियतनाम कूटनीतिक
Posted inSamachar
उपराष्ट्रपति यादवलाई भियतनाम भ्रमणको निम्तो

