सरकारले उखुमा दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि किसानहरू आन्दोलनमा उत्रिएका हुन् । किसानहरूले माग पूरा नभएसम्म काठमाडौं नछोड्ने र शान्तिपूर्ण प्रदर्शनलाई निरन्तरता दिने बताएका छन् ।
Posted inSamachar
अनुदान रकम माग्दै काठमाडौंमा उखु किसान, भन्छन्- माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
