नेपालमा विद्युतीय सवारीको बाढी आउनुअघि प्यासेन्जर सेग्मेन्टमा मारुती सुजुकी बजार लिडर रहने गर्थ्यो। हाल नेपालमा आइस (इन्टरनल कम्बस्चन इन्जिन)भन्दा पनि ईभी चढ्ने उपभोक्ता बढ्दो क्रममा छ। यस्तोमा गत वर्ष हरेक १० मध्ये ७ गाडी ईभी बिक्री हुने गरेको छ। उपभोक्ता ईभीमा सिफ्ट हुँदा सुजुकीको प्रभुत्व कम हुँदै गयो। जापानी कम्पनी सुजुकी नेपाली उपभोक्ताको चाहना अनुरुपअघि बढ्न सकेन। त्यसको स्थानमा उत्तर छिमेकी चीनका ईभीले लिए। अब सुजुकीको ईभी पनि नेपाली बजारमा आउने चरणमा छ। यसको संकेतका रुपमा
Posted inSamachar
सुजुकीको विरासत फर्काउने मार्ग प्रदर्शक इ-भिटरा (भिडिओ/तस्बिर)

