हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता सम्बन्धी अन्तक्रिया

हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता सम्बन्धी अन्तक्रिया

नेपाल निवृत्त शिक्षक समाज हरिवनले प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यतासम्बन्धी अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ। हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता तथा रणनीतिका विषयमा छलफलका लागि कार्यक्रम गरिएको समाजले जनाएको छ।कार्यक्रममा मधेस विश्वविद्यालयका डिन अन्जय कुमार मिश्र, मधेस योजना आयोगका सदस्य शिला मिश्र, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरी माया घलान, शिक्षा संयोजक प्रज्वल ढुंगाना, मजमावि हरिवनका पूर्वप्रअ जयशंकर सिह लगायतको सहभागिता थिए।&nbsp

Read the news at:
हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता सम्बन्धी अन्तक्रिया

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता सम्बन्धी अन्तक्रिया

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता सम्बन्धी अन्तक्रिया

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता सम्बन्धी अन्तक्रिया

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हरिवनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको सम्भाव्यता सम्बन्धी अन्तक्रिया

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  वैदेशिक रोजगारका समस्या समाधान गर्न व्यवसायीको माग

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *