यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन्।पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस रिसवत वापत रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी छ। आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले पौडेललाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मंगलबार नियन्त्रणमा लिएको हो। उनीमा
Posted inSamachar
सात हजार घुस खाने कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा

