नेपालको वैदेशिक सञ्चिति ३१.२ प्रतिशतले बढेको छ। योसँगै नेपालले १५ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने क्षमता रहेको राष्ट्र बैंकले जनाएको छ। आव २०८१/८२ को असार मसान्तसम्मको विवरणअनुसार विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको हो।अघिल्लो आवमा २० खर्ब ४१ अर्ब रहेको वैदेशिक सञ्चिति बढेर २६ अर्बमा पुग्दा वस्तु तथा सेवा आयात धान्ने क्षमता पनि बढेर १५ महिना बढी पुगेको हो।कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब
Posted inSamachar
विदेशी मुद्रा सञ्चिति २६ खर्ब बढी पुग्यो, १५ महिनालाई वस्तु तथा सेवा आयात धान्ने क्षमता

