यतिखेर फिल्म ‘मालती मंगले’को कार्यशाला काठमाडौँमा भइरहेको छ। चलचित्रका पटकथा तथा संवाद लेखक संयोग गुरागाईँको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो।वर्कसपमा विजय बराल, वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरू सहभागी छन्। भदौ दोस्रो हप्तादेखि छायाङ्कनमा जाने तयारी छ।वर्कसपको क्रममा अभिनेता विजय बरालले चलचित्रले नेपाली सम
Posted inSamachar
‘मालती मंगले’ को वर्कसपमा विजयदेखि वर्षासहितको सहभागिता

