नेकपा एकीकृत समाजवादीको युवा संघ, नेपालमा समानान्तर कमिटी बनाएका सञ्जीव राईलाई संघले निलम्बन गरेको छ। झलनाथनिकट राईलाई संस्थापन पक्षले ६ महिनाका लागि निलम्बन गरेको हो।३ भदौमा ३ दिनभित्र स्पष्टीकरण बुझाउन दिइएको पत्रलाई बेवास्ता गरिएको र संघको जीवनलाई तहसनहस बनाउन भूमिका खेलेको आरोप लगाइएको छ। युवा संघ अनुशासनका आयोगका अध्यक्ष विकल केसीद्वारा आइतबार जारी विज्ञप्तिमा उनलाई संघको विधानको धारा १६(७)(च) बमोजिम ६ महिनाका लागि साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाइएको छ। राई नेतृ
Posted inSamachar
युवा संघमा समानान्तर कमिटी बनाएका सञ्जीव राई निलम्बित

