नेकपा एमालेका केन्द्रीय सदस्य तथा ताप्लेजुङ क्षेत्रका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि भएको आक्रमणप्रति घोर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।भट्टराईले आइतबार गृहमन्त्रीलाई पत्र पठाउँदै सार्वजनिक पदधारीमाथि सदरमुकाममै दिनदहाडै भएको हिंसात्मक आक्रमणले शान्ति सुरक्षामा गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन्।उनले आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, अराजक गतिविधि नियन्त्रण गर्न
Posted inSamachar
वडाध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै योगेशले पठाए गृहमन्त्रीलाई पत्र

