बुद्धले मान्छेको धार्मिक अभिमानलाई पच्चीस सय वर्षअघि चिराचिरा पारिदिए। तैपनि, मान्छे धर्मको नाममा साम्प्रदायिक हुन छोडेन। धूमपान, मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने थाहा हुँदाहुँदै पनि मान्छे त्यसमा अभिशप्त हुन्छ। त्यसैगरी मान्छे धार्मिक सम्प्रदायप्रति बिना ठोस प्रमाण अनुरक्त छ। ज्ञानको सीमा मोक्षमा टुंगिन्छ। यसलाई निर्वाण वा ‘एन्लाइट्मेन्ट’ जे भने पनि भयो! मान्छेको मन, मनभित्रको मस्तिष्क, त्यो भन्दा दुरूह आत्माको संकथन, शरीरको मोह र लोभ अनि यी तामसी गुणलाई जितेर सम्पूर्ण
Posted inSamachar
जात-धर्मको जाल थाप्ने सिकारी, चारोमा लोभिने ‘ज्ञानी’ सुगा

