गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।सोमबार विज्ञप्ति जारी गरी उनले संघ एक नयाँ परिस्थिति र निर्णायक मोडमा उभिएको भन्दै एनआरएनएलाई अझ सान्दर्भिक, प्रभावकारी र सबैलाई समेट्ने बनाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन्।झन्डै २० वर्षदेखि एनआरएन अभियानमा निरन्तर लागिरहेको, महासचिव, उपाध्यक्ष, प्रवक्ता, संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलनको संयोजक, संविधान संशोधन सल्
Posted inSamachar
एनआरएनएका उपाध्यक्ष शर्माद्वारा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

