गतवर्ष रिलिज भएको ‘बेहुली फ्रम मेघौली’ का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म बनाउने भएका छन्। उनीहरूले फिल्म ‘जिरो डिग्री’ बनाउन लागेका हुन्।सोमबार पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको हो। फिल्मको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्।‘जिरो डिग्री’ को कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी आई पुगुन्जेलसम्म शव जोगाउन डीप
Posted inSamachar
विजयलाई लिएर ‘बेहुली फ्रम मेघौली’ निर्देशकले फिल्म ‘जिरो डिग्री’ बनाउने

