फिल्मी दुनियाँमा प्रायः हिट र फ्लप फिल्महरूको चर्चा हुने गर्छ।केही फिल्महरूले सफलताको हिसाबले नयाँ रेकर्ड बनाउँछन् भने केही फ्लपको आधारमा। यी मध्ये एक दक्षिण भारतीय फिल्म छ, जसको निर्माणदेखि प्रचारमा ९० करोड रुपैयाँ खर्च भएको थियो। तर, फिल्म बक्स अफिसमा नराम्रोसँग पछारियो।जुन फिल्मको नाम हो: ‘एजेन्ट’। यो चलचित्र रिलिज हुनुभन्दा अगाडि नै धेरै चर्चामा थियो। किनकी यसको बजेट पनि निकै उच्च थियो। निर्माताहरूले चलचित्रबाट उच्च अपेक्षा गरेका थिए। तर, बक्स अफिसमा हिट हुनुको साटो फ्लप भयो।यस ए
Posted inSamachar
९० करोडमा बनेको त्यो भारतीय फिल्म, जसले ९ करोड पनि कमाउन सकेन

