करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले ’करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिगमार्टनजिकै सञ्चालनमा ल्याएको छ।बुटवल र काठमाडौंको अनामनगरमा यसअघि नै आउटलेटहरू खुलिसकेका छन्। हरितालिका तीजको दर खाने दिनको शुभ अवसर पारी यसोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेटजस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद ल
Posted inSamachar
करेन्ट पोइन्टको तेस्रो शाखा काठमाडौंको शंखमूलमा

