सेयरबजार आज २१.३० अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक नेप्से उक्त अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। यस दिन बजारमा ५ अर्ब ७५ करोडको कारोबार भएको छ। १ करोड कित्ता बिक्रीपछि यो परिमाणमा कारोबार भएको हो। सोमबार १७९ वटा सेयरको मूल्य बढ्दा ७१ वटाको घटेको छ। नारायणी विकास बैंक, विकाश हाइड्रोपावर, सानाकिसान विकास लघुवित्त, नेपाल पुनर्बीमाको सेयर बढी दरले बढेका छन्। यी कम्पनीहरुको सेयर क्रमशः ९.९९, ९.९८, ५.२६ र ५.१० प्रतिशतले बढ्दा लगानीकर्ताले कमाएका छन्। तर आर
Posted inSamachar
२१ अंकले बढ्यो सेयरबजार, पौने ६ अर्बको कारोबार

