काठमाडौँ महानगरपालिकाविरुद्ध कबाड व्यवसायीहरूले प्रदर्शन गरेका छन्।सोमबार उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौँ प्लाजासम्म र्याली निकालेका थिए।व्यवसायीहरूले सर्वोच्च अदालतको आदेश विपरीत महानगरले कबाड व्यवसायमाथि तोडफोड, जबर्जस्ती र नियन्त्रणकारी गतिविधि गरेको आरोप लगाएका छन्।उनीहरूका अनुसार, लाखौं नागरिकको जीविकासँग सम्बन्धित यस व्यवसायलाई व्यवस्थापन र संरक्षण गर्नुको सट्टा दमनात्मक ढंगले व्यवहार गरिएको छ।आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले हजारौं परिवारको रोजीरोटीसँग जोडिएक
Posted inSamachar
काठमाडौँ महानगरको कार्यशैलीविरुद्ध कबाड व्यवसायीको प्रदर्शन

