ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित हुने बताएका छन्।पूर्व सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा गठित विद्युत् व्यापार अध्ययन तथा सुझाव समितिले पेस गरेको प्रतिवेदन बुझ्दै मन्त्री खड्काले नेपालको जलविद्युत् क्षमता सदुपयोग गर्न सरकारी मात्र नभई निजी क्षेत्रलाई पनि आन्तरिक तथा अन्तरदेशीय विद्युत व्यापारमा समान अवसर दिनुपर्ने आवश्यकता औंल्याए।विद्युत निर्यात र आयात दुवै प्रक्रियामा निजी क्षेत्रको सहभागिताले प्रतिस्पर्धा, दक्षता र
Posted inSamachar
विद्युत् व्यापार अध्ययन समितिको प्रतिवेदन मन्त्री खड्कालाई हस्तान्तरण

