इजरायलका सेना प्रमुखले गाजामा बाँकी रहेका बन्धक रिहाइका लागि सम्झौता तयार पारिएको बताएका छन्।च्यानल १३ को रिपोर्टअनुसार, इजरायल रक्षा बल (आईडीएफ) का प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिरले इजरायली सेनाले सम्झौताका सर्त तयार पारेको र अब यो प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको 'हातमा' रहेको बताएक हुन्। इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले मंगलबार क्षेत्रीय मध्यस्थकर्ताहरू (कतार र इजिप्ट) द्वारा इजरायल र हमासबीच सम्झौताका लागि प्रस्तुत पछिल्लो प्रस्तावमा छलफल गर्ने भएको छ। हमासले एक
ALSO READ ‘माधव कमरेडलाई मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, साथीहरू सत्ताच्युत गर्न खोज्यो भन्दैछन्'

